भूमीसम्बन्धी अधिकार प्रदेशलाई दिए समस्या समाधान हुन्छ : सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री शाह
कैलाली, १२ चैतः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमिसम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएमा तीन वर्षभित्र समस्या समाधान हुने बताउनुभएको छ
थप पढ्नुहोस्