सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने सरकारको निर्णय
६ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले केही शर्तहरु राखेर टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
Trending now
