दुर्गा प्रसाईँको पक्राउको विरुद्ध माइतीघर मण्डलामा मुखमा कालो टेप लगाएर विरोध प्रदर्शन
८ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्नुपर्ने माग गर्दै मंगलबार पनि प्रदर्शन गरिएको छ । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी
Trending now