दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने प्रस्ताव पास हुन्छ : विश्वप्रकाश शर्मा
१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने प्रस्ताव आइतबार बन्ने केन्द्रीय समितिको बैठकबाट पास हुने दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित एक
Trending now