09/17/2025, 03:57:47
मङ्गलबार, भदौ ३१, २०८२

सेतो प्रेस संवाददाता

न्यायपूर्ण नेपाल निर्माण गर्नु नै गणतन्त्रको साँचो सम्मान हो : सभामुख घिमिरे

काठमाडौँ, १५ जेठः सभामुख देवराज घिमिरेले भ्रष्टाचार, असमानता र शासकीय कमजोरीजस्ता विषयमा निर्मम हुँदै समृद्ध, समावेशी र न्यायपूर्ण नेपाल निर्माण गर्नु नै गणतन्त्रको साँचो सम्मान हुने बताउनुभएको छ । १८औँ

Trending now

जनताको सेवालाई आफ्नो प्रमुख कर्तव्य ठान्दै अघि बढ्नु आजको आवश्यकता हो : उपराष्ट्रपति यादव

काठमाडौँ, १५ जेठः उपराष्ट्रपति रामसहायप्रसाद यादवले देश र आमनागरिकप्रति उत्तरदायी सरकार, संवैधानिक मर्यादाको पालना र जनताको सेवालाई आफ्नो प्रमुख कर्तव्य ठान्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । अठारौँ गणतन्त्र दिवस,

Trending now

गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ, १५ जेठः राष्ट्रपति रामचन्द्र पौडेलले हाल गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताउनुभएको छ । गणतन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना दिँदै उहाँले गणतन्त्रलाई नागरिकको

Trending now

आज गणतन्त्र दिवस : ‘लोकतान्त्रिक गणतन्त्र नै सबैभन्दा उत्तम शासन व्यवस्था’

काठमाडौँ, १५ जेठः तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष

Trending now

‘विपद् प्रतिकार्यमा स्थानीय तहलाई सङ्घ र प्रदेश सरकारको प्रभावकारी सहयोग आवश्यक छ’

पाटन (ललितपुर), १५ जेठः ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् प्रतिकार्यमा स्थानीय तहलाई सङ्घ र प्रदेश सरकारको प्रभावकारी सहयोग आवश्यक रहेको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरद्वारा आज यहाँ

Trending now

न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स र परराष्ट्रमन्त्री डा राणाबीच द्विपक्षीय भेटवार्ता

काठमाडौँ, १५ जेठः नेपाल भ्रमणमा रहनुभएका न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स र परराष्ट्रमन्त्री डा आरजु राणा देउवाबीच आज यहाँ द्विपक्षीय भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरूबीच प्रतिनिधिमण्डलस्तरमा दुई

Trending now

पर्यटकीय गन्तव्य बन्दै ‘बिपी भ्यू पोइन्ट’

गलकोट (बागलुङ), १५ जेठः गर्मी बढेसँगै बागलुङ नगरपालिका–१ राखरेखास्थित बिपी भ्यू पोइन्टमा आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । भिरालो जग्गामा रु ५१ लाख लगानी पश्चात सुन्दर पार्क र भ्यू

Trending now

ऐनापहरामा ‘स्काइवाक’ निर्माण गरिने

दमौली (तनहुँ), १५ जेठः जिल्लाको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीयस्थल ऐनापहरामा ‘स्काइवाक’ निर्माणका लागि सर्भेसुरु गरिएको छ । आँबुखैरेनी-२ स्थित ऐनापहरालाई पर्यटकीय ‘हब’ बनाउने उद्देश्यसहित स्काइवाक निर्माण प्रक्रिया सुरु गरिएको हो ।

Trending now

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १५ जेठः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २८ पैसा र बिक्रीदर १३६

Trending now

चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित

काठमाडौँ, १४ जेठः गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि प्रदर्शन हुने भनिएको चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित गरिएको छ । देशको विषम परिस्थितिका कारण तत्काललाई प्रदर्शन रोकिएको निर्देशक दिनेश राउतले

Trending now