काठमाडौँ, मङ्सिर १८ गते । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन् । बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्नेछ ।
प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनका विषयमा सुरक्षा निकाय र राजनीतिक दलहरूका प्रतिनिधिहरूलाई सँगै राखेर छलफल गर्न लागेकी हुन् ।
आगामी ११ माघमा राष्ट्रियसभा तथा २१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










