02/25/2026, 01:36:20
मङ्गलबार, फागुन १२, २०८२

प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथको दर्शन


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले सोमबार बिहान पशुपतिनाथ पुगेर मन्दिरको दर्शन गरेकी हुन् । पशुपतिनाथ मन्दिरमा पूजा अर्चनाका साथै प्रधानमन्त्री कार्कीले टीका र माला ग्रहण गरिन् ।

त्यहाँ प्रधानमन्त्री कार्कीलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत गरेका थिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..