मैले उग्र बोलेको छैन, प्रधानमन्त्री ओलीको ब्यवहार नै असभ्य : प्रचण्ड
२३ भदौ, विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बङ्गलादेशको उदाहरण दिएर आफूले गलत नबोलेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले दुईतिहाइ बहुमत छ
Trending now