06/06/2025, 21:56:40

मुस्लिम आयोगले कोशी प्रदेश प्रमुखलाई बुझायो वार्षिक प्रतिवेदन


काठमाडौँ, २२ जेठः मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गलाई आयोगको प्रतिवेदन बुझाउनुभएको छ ।

आज यहाँस्थित कोशी प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा कार्यवाहक अध्यक्ष अलीले आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा विभिन्न व्यक्तित्वको उपस्थिति थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ